Like us!
Follow us!
Connect us!
Watch us!

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको एकिकृत कारोबार चैत्र ३ गतेदेखि हुँदै

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, ०७ : ३५ मा प्रकाशित

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको एकिकृत कारोबार चैत्र ३ गतेदेखि हुँदै

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको पाैष २८ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेकाे छ ।

त्यसैगरी, मर्जर पश्चात अब "वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड​" को नामबाट एकीकृत कारोबार  हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

603eec480fa52.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको