Like us!
Follow us!
Connect us!
Watch us!

वोमी र सूर्योदय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ११ : ५० मा प्रकाशित

वोमी र सूर्योदय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयाेजनका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेका छन् । राष्ट्र बैंककाे फागुन ५ गतेकाे पत्रले अन्तिम स्वीकृति प्रदान गरेकाे संस्थाले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

यी दुई संस्थाबीच भदाै १५ गते, मंगलबार गाभिने सम्झौतामा हस्ताक्षर भएको थियाे ।  

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम दुवै संस्थाकाे सेयर काराेबार भदाै १६ गते, बुधबारबाट राेक्का रहेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6217216668660.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको