Like us!
Follow us!
Connect us!
Watch us!

सूर्याेदय वाेमी लघुवित्तकाे सीईओमा मोक्ष प्रसाद पंगेनी

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १४ : ३१ मा प्रकाशित

सूर्याेदय वाेमी लघुवित्तकाे सीईओमा मोक्ष प्रसाद पंगेनी

सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सीईओमा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् ।

संस्थाकाे हिजाे (चैत्र १९ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न मोक्ष प्रसाद पंगेनीलाई चैत्र १९ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेकाे हाे ।

साथै, उक्त बैठकले मर्जर पश्चातकाे सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

No description available.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको