Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? समृद्धि फाइनान्सले माग्यो कर्मचारी

अर्थ संसार

विहीबार, २० फागुन २०७७, १३ : ४६ मा प्रकाशित

जागिर खाने हो ? समृद्धि फाइनान्सले माग्यो कर्मचारी

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी आह्वान गरेको छ  । कम्पनीले विभिन्न शाखाकाे लागि असिसटेन्ट, जुनियर असिसटेन्ट र सिनियर असिसटेन्टकाे पदमा कर्मचारी माग गरेको हो  । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले फागुन २६ गतेसम्म तलकाे विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन्  । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

604094e54d96c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको