Like us!
Follow us!
Connect us!
Watch us!

साख गुमाएको फाइनान्सलाई पुनर्जीवित बनाएका समृद्धि फाइनान्सका सीईओसँग भिडियाे कुराकानी

अर्थ संसार टक

आइतबार, १० पुस २०७९, १२ : ०० मा प्रकाशित

समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एउटा उत्कृष्ट फाइनान्स बनाउने लक्ष्य बोकेर हिँडिरहेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) टीका निधी लोहनी ।

कुनै पनि व्यक्तिले हरेक दिन आफ्नै बेटर भर्जनको लागि लागि परेझैँ संस्थाले पनि अन्य संस्थासँग प्रतिस्पर्धा गर्नुभन्दा आफैसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको तर्क छ । समृद्धि फाइनान्स हिजो भन्दा आज राम्रो र आज भन्दा भोलि राम्रो बन्न आफैसँग प्रतिस्पर्धा गरिरहेको छ ।

अर्थसंसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले आफूहरू कम्पनीका लगानीकर्तालाई प्रतिफल दिलाउन सक्ने अवस्थासम्म पुगीरहेको जानकारी दिएका छन् ।

अहिलेकाे समग्र अर्थतन्त्र, समृद्धि फाइनान्सकाे रणनिती लगायत अन्य कुराहरूमा उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको