Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको बिजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १२ : २२ मा प्रकाशित

समृद्धि फाइनान्सको बिजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते बिजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन, विभागिय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको थियो । 

राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको