Like us!
Follow us!
Connect us!
Watch us!

चम्किएको बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

विहीबार, २० फागुन २०७७, १५ : ४४ मा प्रकाशित

चम्किएको बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

आज (बिहीबार) सेयर बजार चम्किएकाे छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेकाे छ । नेप्से ३.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१.४६ मा पुगेको छ ।

त्यसैगरी, चम्किएकाे बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

6040a9caeba65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको