Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्यो डिप्रोक्स लघुवित्तको २०% लाभांश स्वीकृत

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १२ : १८ मा प्रकाशित

राष्ट्र बैंकले गर्यो डिप्रोक्स लघुवित्तको २०% लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ । 

संस्थाकाे माघ २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

अब उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6041d09036c91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको