Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन प्रयोगकर्ताको संख्या ४ लाख ४५ हजार, हेर्नुस् कुन ब्रोकरमा कति ?

नेप्से

शुक्रबार, २१ फागुन २०७७, १३ : ४१ मा प्रकाशित

अनलाइन प्रयोगकर्ताको संख्या ४ लाख ४५ हजार, हेर्नुस् कुन ब्रोकरमा कति ?

नेपालमा अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३ सय ५३ जना पुगेको छ । जसमध्ये, सक्रिय अनलाइन प्रयोगकर्ताकाे संख्या २ लाख २२ हजार ५ सय ६९ जना रहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रकाशन गरेकाे विवरण अनुसार फागुन २० गते, बिहीबारसम्म ब्रोकर खाता खोल्नेको संख्या ५ लाख ९४ हजार ८ सय ७९ जना पुगेकाे छ ।

उक्त तथ्यांकमा उल्लेख भए अनुसार अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५८ रहेको छ । नासाले हालसम्म ४१ हजार ९ सय २ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ ।

हेर्नुस् कुन ब्रोकरमा कति ?

6041ee28a0dcf.jpg 6041ee3032585.jpg 6041ee3638a8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको