Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १२ अर्ब २६ कराेडको ट्रेजरी बिक्री गर्दै

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १३ : ४४ मा प्रकाशित

राष्ट्र बैंकले १२ अर्ब २६ कराेडको ट्रेजरी बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि १२ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल जेठ २५ गते परिपक्क हुनेछ । 

त्यसैगरी, आज (फागुन २३ गते, आइतबार) ३ बजे बोलकबाेल भएर पर्सी (फागुन २५ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60448a0f4016e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको