Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले कसलाई नियुक्त गर्यो डिबेन्चर रजिष्ट्रार ?

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १५ : ४३ मा प्रकाशित

कामना सेवाले कसलाई नियुक्त गर्यो डिबेन्चर रजिष्ट्रार ?

कामना सेवा विकास बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

बैंककाे सञ्चालक समितिकाे निर्णय अनुसार बैंककाे ‘९% केएसबिबिएल डिबेन्चर २०८७’ नामक डिबेन्चर निष्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरिएकाे हाे ।

अब बैंककाे डिबेन्चर काराेबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी राेक्का राख्ने लगायतका डिबेन्चरवालाहरूकाे लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6045f25c82ffb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको