उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको गत आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।  
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएपछी र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछी वितरण गरिनेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस