Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको सचीवमा नारायण अधिकारी

अर्थ संसार

आइतबार, २७ असार २०७८, १३ : ५२ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको सचीवमा नारायण अधिकारी

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् ।

संस्थाकाे असार २६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले संस्थाकाे कम्पनी सचीवमा नायव प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीलाई कम्पनी सचीवमा नियुक्त गरिएकाे संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60eaa8757c7f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको