Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

आइतबार, ०१ चैत्र २०७७, १५ : ३४ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका १० कम्पनी

आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ मा पुगेको छ । नेप्से २.०८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.१० अंकले घटेर ४३५.१३ मा पुगेको छ ।

त्यसैगरी, राताम्मै बजारमा क्रमश: अपर तामाकाेशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल टेलिकम, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

604ddd371460a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको