Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ७.४७ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

बुधबार, ०४ चैत्र २०७७, ११ : ०० मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ७.४७ अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.४७ अंकले बढेर २३९९.२१ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.१८ अंकले बढेर ४३२.६८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३९ कम्पनीको २३ लाख २५ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.४४ अंकल बढेर ४३०.४९ विन्दुमा मा पुगेको  थियो । 

605190fe95b8b.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको