Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले माग्यो निफ्रासँग ३ दिने स्पष्टिकरण

नेप्से

बुधबार, ०४ चैत्र २०७७, ११ : ४२ मा प्रकाशित

नेप्सेले माग्यो निफ्रासँग ३ दिने स्पष्टिकरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग ३ दिने स्पष्टिकरण मागेको छ । 

नेप्सेले बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सुचिकृत हुने शिर्षक सम्बन्धी समाचार तथा अन्य विभिन्न प्रश्नहरू जस्तै : निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल गरेको हो ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ? भन्ने सम्बन्धमा सत्य के हाे र कसाे भएकाे हाे र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन गरेको हाे ।

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ : 

60519c52e6f9b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको