Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार निफ्रासहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १५ : ३५ मा प्रकाशित

बुधबार निफ्रासहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

आज (बुधबार) सेयर बजारमा चमक देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ मा पुगेकाे छ । नेप्से १.६९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० मा पुगेको छ । कूल २१२ वटा कम्पनीकाे ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा  ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी,हरियाली बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकाेशी, नेपाल टेलिकम, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड संस्थापक सेयर, नेपाल बङ्गलादेश बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड र ग्लाेबल आइएमइ बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

6051cc322f276.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको