Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सूचिकृत

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १५ : ५९ मा प्रकाशित

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ग्लोबल आइएमई बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंककाे १४ प्रतिशत बाेनस बापतकाे २ कराेड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर सूचिकृत भएको हाे । 

6051d6f2bf65a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको