Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ करोड ८४ लाख कित्ता बोनस सूचिकृत

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १६ : १९ मा प्रकाशित

नेप्सेमा २ करोड ८४ लाख कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे २ कराेड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर सूचिकृत भएको हाे । 

6051da0160fcc.jpg

त्यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे १९ लाख एक हजार ४ सय १८ दशमलव २१  कित्ता सेयर सूचिकृत भएको हाे ।

6051da111a36b.jpg

यसका साथै, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २.५ प्रतिशत बाेनस बराबरकाे १५ हजार कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

6051da0929ca8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको