आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.५८ अंकले बढेर २४४८.७२ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ४.६१ अंकले बढेर ४४३.४१ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ४७ कम्पनीको २३ लाख ३४ हजार ६ सय रुपैयाँको कारोबार भएको छ ।
हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० विन्दुमा मा पुगेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस