Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १९.३९ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

आइतबार, ०८ चैत्र २०७७, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १९.३९ अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १९.३९ अंकले बढेर २४९४.४८ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ३.२४ अंकले बढेर ४४७.३९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५६ कम्पनीको ८५ लाख ९० हजार १ सय ६१ रुपैयाँको कारोबार भएको छ । 

गएको शुक्रबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ विन्दुमा मा पुगेको  थियो ।

6056d61c045aa.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको