Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २३.९० अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

सोमबार, ०९ चैत्र २०७७, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २३.९० अंकले बढ्यो नेप्से परिसूचक

आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २३.९० अंकले बढेर २५६२.३७ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ४.१८ अंकले बढेर ४५७.७७ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५९ कम्पनीको २ करोड ८ लाख ३४ हजार २ सय ८२ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ विन्दुमा मा पुगेको  थियो ।

6058279f1784e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको