Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मै बजारमा यी दश कम्पनीका लगानीकर्ता भए निराश

नेप्से

सोमबार, ०९ चैत्र २०७७, १५ : २६ मा प्रकाशित

राताम्मै बजारमा यी दश कम्पनीका लगानीकर्ता भए निराश

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुग्दा सेयरबजार राताम्मै बनेको छ । 

राताम्मै बजारमा आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ३८ रुपैयाँले घटेर ७६८ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रोमोटर सेयर, कालिका लघुवित्त डेभलपमेण्ट बैंक लिमिटेड, आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेण्ट फाइनान्स कम्पनी लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

605867313690e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको