Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १०.०४ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

मंगलबार, १० चैत्र २०७७, १० : ५८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १०.०४ अंकले बढ्यो नेप्से परिसूचक

आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १०.०४ अंकले बढेर २५२४.४३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.९६ अंकले बढेर ४५०.७६ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३७ कम्पनीको ५६ लाख ३० हजार ५० रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ४.७९ अंकले घटेर ४४८.८० विन्दुमा पुगेको थियो ।


 

6059792bc8c97.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको