Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

मंगलबार, १० चैत्र २०७७, १५ : ०९ मा प्रकाशित

दोहोरो अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ मा पुगेकाे छ ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ११ हजार ५ सय ५० रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश:  चन्द्रागिरि हिल्स लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, अपर तामाकाेशी, रैराङ हाइड्राेपावर कम्पनी लिमिटेड, सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।

6059b651ccdab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको