Like us!
Follow us!
Connect us!
Watch us!

आज यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

नेप्से

मंगलबार, १० चैत्र २०७७, १५ : २३ मा प्रकाशित

आज यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा पुगेको छ । 

बढेको बजारमा आज पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ८ रुपैयाँले घटेर १८५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, यूनाइटेड फाईनान्स लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, गुहेश्वरी मर्चेण्ट बैंक एन्ड फाईनान्स कम्पनी लिमिटेड, १०.५० प्रतिशत एसबिएल डिभेन्चर २०८२, एनआइसी एशिया ग्रोथ फण्ड, महालक्ष्मी विकास बैंक लिमिटेड रहेका छन् । 

6059b82c69a9f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको