Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २०.५९ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

बुधबार, ११ चैत्र २०७७, १० : ५८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २०.५९ अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.५९ अंकले बढेर २५४९.५४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ४.१४ अंकले बढेर ४५३.०३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३६ कम्पनीको ७८ लाख २ हजार ४ सय ८० रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ०.०९ अंकले बढेर ४४८.८९ विन्दुमा पुगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको