Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत

नेप्से

बुधबार, ११ चैत्र २०७७, १४ : २१ मा प्रकाशित

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको हाे । 

605afb85c2964.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको