Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता भए निराश

नेप्से

बुधबार, ११ चैत्र २०७७, १५ : २१ मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता भए निराश

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ पुग्दा सेयरबजार हरियाली बनेको हो । 

हरियाली बजारमा आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १४ रुपैयाँले घटेर ३७५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर, सन्राइज फ्रष्ट म्यूचुअल फण्ड रहेका छन् । 

605b0a0eb4e56.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको