Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

बुधबार, ११ चैत्र २०७७, १५ : ३२ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ मा पुगेकाे छ । नेप्से १.६३ प्रतिशतले बढेकाे हो । नेप्सेसँगै काराेबार रकममा समेत वृद्धि भएकाे छ ।

बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ६५ कराेड १५ लाख एक हजार ६ सय ९५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, नेपाल बङ्गलादेश बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, अपि पावर कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, मेघा बैंक, फर्स्ट माइक्राेफाइनान्स, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

605b09353e6ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको