Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मै बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

विहीबार, १२ चैत्र २०७७, १५ : ०९ मा प्रकाशित

राताम्मै बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ मा पुगेकाे छ ।

बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा चन्द्रागिरि हिल्स लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ७९ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: सपाेर्ट माइक्राेफाइनान्स वित्तीय संस्था लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेड, माउन्टेन हाइड्राे नेपाल लिमिटेड, बाेटलर्स नेपाल (तराई  लिमिटेड), महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, रैराङ हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

605c58f8a0681.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको