Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार यी कम्पनीका लगानीकर्ता निराश

नेप्से

विहीबार, १२ चैत्र २०७७, १५ : २० मा प्रकाशित

बिहीबार यी कम्पनीका लगानीकर्ता निराश

कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ पुग्दा सेयरबजार राताम्मै बनेको हो ।

राताम्मै बजारमा आज नेपाल बाङ्लादेश बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य २४ रुपैयाँले घटेर ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: एनआइबिएल प्रगति फण्ड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

605c5a4a9be66.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको