Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहीबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

विहीबार, १२ चैत्र २०७७, १५ : २२ मा प्रकाशित

यी हुन् बिहीबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ मा पुगेकाे छ ।

बिहीबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ८९ कराेड ५० लाख ३८ हजार ८ सय ५४ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, एनसीसी बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

605c5b4205a84.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको