Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी बैंकको १९ औं साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १५ : २८ मा प्रकाशित

महालक्ष्मी बैंकको १९ औं साधारणसभा सम्पन्न

महालक्ष्मी विकास बैंक लि. ले आज (शुक्रबार) आफ्नो १९ औं वार्षिक साधारणसभा भिडियो कन्फरेन्स (Virlual Zoom Meeting) मार्फत सफलतापूर्वक सम्पन्न गरेको छ । 

उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।


                                    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको