Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ९.२७ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

सोमबार, १६ चैत्र २०७७, ११ : ०१ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ९.२७ अंकले बढ्यो नेप्से परिसूचक

आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ९.२७ अंकले बढेर २५५८.२३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४५०.७२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३७ कम्पनीको ७२ लाख ११ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ५.६४ अंकले घटेर ४५०.३१ विन्दुमा पुगेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको