Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १९ लाख २३ हजार कित्ता बोनस सूचिकृत

नेप्से

सोमबार, १६ चैत्र २०७७, ११ : ५७ मा प्रकाशित

नेप्सेमा १९ लाख २३ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बाेनस बापतकाे ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको हो ।

6061723101414.jpg

यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बाेनस बापतकाे ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता सेयर सूचिकृत भएको हो ।

6061723702cc7.jpg

त्यस्तै, पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता सेयर सूचिकृत भएको हो ।

6061723c74ef3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको