Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो त ?

नेप्से

सोमबार, १६ चैत्र २०७७, १५ : ०५ मा प्रकाशित

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो त ?

आज (साेमबार) सेयर बजार ५.४५ अंकले घटेर २५४३.५२ मा पुगेकाे छ ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ५१ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, घटेकाे बजारमा क्रमश: अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्राेपावर कम्पनी लिमिटेड, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनाइटेड इदी मर्दी, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

60619d919e707.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको