Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको अब रोजाई इन्स्योरेन्स कम्पनी !

नेप्से

बुधबार, १८ चैत्र २०७७, १६ : ०७ मा प्रकाशित

लगानीकर्ताको अब रोजाई इन्स्योरेन्स कम्पनी !

बढेकाे बजारमा लगानीकर्ताहरूकाे आकर्षण इन्स्याेरेन्स कम्पनीहरूमा बढिरहेकाे छ । बुधबार पनि सर्वाधिक नाफा कमाउने १० कम्पनीमध्ये ५ वटा इन्स्याेरेन्स कम्पनी रहेका छन् ।

बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ६ सय ६२ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् । आज (बुधबार) पनि सेयर बजारमा राैनकता कायम नै रहेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ मा पुगेकाे छ ।

6064509bcff0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको