Like us!
Follow us!
Connect us!
Watch us!

एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रार नियुक्त

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १६ : २५ मा प्रकाशित

एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रार नियुक्त

एनसीससी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

काठमाडौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगतदर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोबार गर्ने वित्तीय संस्था हो । 

उक्त सम्झौतामा राजेश राज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना(सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) ले मिति चैत्र १२ गते हस्ताक्षर गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको