Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको सचिवमा पोख्रेल नियुक्त

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १७ : ०३ मा प्रकाशित

किसान लघुवित्तको सचिवमा पोख्रेल नियुक्त

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको ६६औं बैठकले पोख्रेल लाई सचिवमा नियुक्त गरेको हो ।

यसैबीच,  पूर्व कम्पनी सचिव देबेन्द्र बहादुर शाहको राजिनामा पनि स्वीकृत भएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6069a150b1a8f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको