Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १३ : ४३ मा प्रकाशित

चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सकारात्मक सर्किट

चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३ सय ४४ पुगेको छ । 

यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भएकामध्ये अन्य ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा रहेको छ । वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, सान्जेन जलविद्युत, छ्याङ्दी हाइड्रोपावर र चिलेमे हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४.४६ अंकले बढेको छ भने सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेको छ ।

606c1501e5482.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको