Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सका संस्थापकको लकिङ पिरियड सकियो, आज देखि सर्वसाधारण सरह कारोबार हुने

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १० : १९ मा प्रकाशित

चन्द्रागिरी हिल्सका संस्थापकको लकिङ पिरियड सकियो, आज देखि सर्वसाधारण सरह कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइरहेको चन्द्रागिरी हिल्सको लकिङ पिरियड आज माघ ८ गते सोमबार सकिएर कारोबारमा आउदै छ। 

होटल समूह अन्तर्गत सुचिकृत भएको यस कम्पनीको दोस्रो बजारमा  १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत रहेका छन्। जस मध्य यस अगाडी केबल १२ प्रतिशतले  १८ लाख ४० हजार ९०९ कित्ता मात्रै नेप्सेमा किनबेच हुँदै आएको थियो। अब बजारमा आज देखि बजारमा अरु कित्ता पनि कारोबारमा आउनेछन। 

सोमबारबाट कम्पनीको संस्थापक सेयर सर्वसाधारणमा परिणत हुनाले बजरमा सप्लाई बदन लागेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको