Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफ इन्स्योरेन्स : बेच्ने छैनन् किन्नेको भीड

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, ११ : ४० मा प्रकाशित

ज्योति लाइफ इन्स्योरेन्स : बेच्ने छैनन् किन्नेको भीड

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कारोबार सुरू भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३६० रूपैयाँमा कम्पनीकाे पहिलाे काराेबार भएकाे थियाे । अहिले बढेर  ३ सय ७४ रूपैयाँ पुगेकाे छ ।

यस समाचार तयार पार्दासम्म (११ बजेर ४३ मिनेट जाँदा) कम्पनीकाे सेयर किन्न १६ लाख ९६ हजार ६३ जना लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने शून्य छ ।

606d4b386fb2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको