Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ र ज्योति लाइफको एकीकृत कारोबार पुस ७ गतेबाट सुरु हुने

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १५ : ५८ मा प्रकाशित

सूर्या लाइफ र ज्योति लाइफको एकीकृत कारोबार पुस ७ गतेबाट सुरु हुने

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ७ गतेबाट एकिकृत काराेबार सुरु गर्ने भएका छन् ।

एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुवै कम्पनीबीच अन्तिम सम्झौता सम्पन्न भई दुवै कम्पनीको साधारण सभाबाट पारित समेत भई नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्विकृति प्राप्त हुनुको साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार गर्ने स्विकृति समेत प्राप्त भईसकेको छ ।

पौष ७ गतेदेखि 'सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड' को नामबाट जीवन बीमा व्यवसायको एकिकृत कारोबार सुरु गरिने भएकाे हाे ।

सूचना हेर्नुहाेस् :

63a18ccc4c80a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको