Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १८.६६ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

विहीबार, २६ चैत्र २०७७, १० : ५८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १८.६६ अंकले बढ्यो नेप्से परिसूचक

आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १८.६६ अंकले बढेर २६९०.२८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ४७६.८२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५६ कम्पनीको १ कारोड ६९ लाख ७१ हजार ८ सय ३६ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २.८५ अंकले घटेर २६७१.६१ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.६२ अंकले बढेर ४७६.८० विन्दुमा पुगेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको