Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल बैंकको सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १३ : ५८ मा प्रकाशित

नेप्सेमा नेपाल बैंकको सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर सूचिकृत भएको छ । 

नेप्सेमा बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

606ebb200035f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको