Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १४ : ०५ मा प्रकाशित

नेप्सेमा ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर सूचिकृत भएको छ । 

नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत गरिएको हो । नेप्सेको अनुसार ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गरिएको हो ।

606ebd4665e98.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको