Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, ०७ : २५ मा प्रकाशित

नेप्सेमा यी ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यस साता नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत भएको छ ।

हेर्नुस् कुनकाे कति कित्ता ?

१. सिभिल बैंक लिमिटेडको ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस सेयर

२. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र

३. मञ्जुश्री फाइनान्स लिमिटेडको ‘९ दशमलव ५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र

४. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता बोनस सेयर

यो पनि पढ्नुहोस्

एनएमबि बैंकको ९ वर्षको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

नौ कम्पनीको २ अर्ब ९४ करोड बराबरको आईपीओ बजारमा आउँदै

सेयर बजारमा जोखिम बढ्यो,लगानीकर्ताले कुन बेला घट्छ अनि प्रवेश गर्ने भनेर सोच्नुपर्छ |Pallavraj Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको