Like us!
Follow us!
Connect us!
Watch us!

कामको खोजिमा हुनुहुन्छ ? लघुवित्तमा जागिर खाने सुनौलो अवसर

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १२ : १४ मा प्रकाशित

कामको खोजिमा हुनुहुन्छ ?  लघुवित्तमा जागिर खाने सुनौलो अवसर

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कार्मचारी आह्वान गरेको छ । संस्थाले अधिकृत, शाखा प्रमुख, मार्केटिंग र सहायक प्रशिक्षार्थी पदमा कर्मचारी आह्वान गरेको हो । 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।  

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस :- 


 

607bd2f2e912a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको