Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नागरिक लगानी कोषको हकप्रद सूचिकृत

नेप्से

आइतबार, ०५ बैशाख २०७८, १४ : २३ मा प्रकाशित

नेप्सेमा नागरिक लगानी कोषको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) नागरिक लगानी कोषको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कोषकाे एक कराेड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

कोषले पुस २८ गते मंगलबारदेखि  माघ १९ गतेसम्म १:०८२८४ अर्थात एक कित्ता सेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

607bf20494799.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको